Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

बहादुरगंजमा कडा पारिदै लकडाउन,चेकजाँचमा आफै खटे प्रमुखहरु ( फाेटाे फिचर)

प्रिन्स मिश्रा

बहादुरगंज,कपिलवस्तु

नेपाल सरकारले जारी गरेको लकडाउन कपिलवस्तुको बहादुरगंजमा आजदेखि निकै सशक्त बनेको छ । नेपाल सरकार, गृह मन्त्रालयको निर्देशनमा सवारीसाधन र यात्रुको आवागमन बहादुरगंजमा निगरानी बढाईएको छ ।

निगरानी गर्न इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपाल , इलाका प्रहरी कार्यालय बहादुरगंजका प्रहरी नयाब निरिक्षक अभय रावत र ट्राफिक हवलदार सरद केसी सहितको टोली खटी निगरानी बढाएका हुन ।

बहादुरगंज क्षेत्रमा लकडाउन कडा बन्दै गएको भन्न सकिन्छ । दैनिक अत्यावश्यक खाद्य प्रयोजनका ढुवानीका मालबाहक गाडीहरु सवारी अनुमतिको पास लिइ मात्र आवागमन गर्न पाउने प्रहरी नयाब निरिक्षक रावतले भने ।

पास नभएका सवारीसाधनहरुलाई रोकेर केही समयपश्चात् अब उप्रान्त पास बनाएर मात्र गाडी चलाउन सम्बन्धित सवारीसाधनका चालकलाई रावतले निर्देशन दिएका थिए । बिना पास पछि भेटिएमा जुर्माना काटने इप्रका बहादुरगंजले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP