Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

अाशाका किरणहरूको तेस्रो अभियान, लकडाउन अवधीभर प्रहरीलाई खाजा

ओमप्रकाश गुप्ता

सिसहनियाँ

दाङको एक संस्थाले लकडाउनमा तेस्रो चरणको अभियान बिहीबार देखि सुरू गरेको छ । अरु अभियान निरन्तर रूपमा सञ्चालन भइरहँदा प्रहरी मेरो साथी भन्ने अभियानलाई कसैले ध्यान नदिदा रात दिन खटिने सुरक्षाकर्मी कोरोनाको जोखिममा त छन् नै तर उनीहरूलाई भोक प्यास लाग्दा हेर्ने कोही नभए पछि राप्ती गाउँपालिकामा रहेको अाशाका किरणहरू नामक संस्थाले बुधबारदेखि होटल पौवा भालुबाङको सहकार्यमा लकडाउन अबधीभर राप्ती गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालय भालुवाङ,प्रहरी चाैकी सिसहनियाँ,ससत्र प्रहरी र ट्राफिक प्रहरीलाई खाजा र पानी खुवाउन सुरू गरेको संस्थाका अध्यक्ष सुर्यकिरण केसीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP