Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

प्रेस स्वतन्त्रता कुण्ठित गर्ने खतरा बढ्दै गएको छः देउवा

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामारीका मौका छोपेर सरकारले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने खतरा देखिएको बताउनुभएको छ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज (आइतबार) विज्ञप्ति निकालेर सभापति देउवाले सरकारका अभिव्यक्ति र व्यवहारमा प्रेस स्वतन्त्रता कुण्ठित गर्न खोजेको देखिएको उल्लेख गर्नुभएको छ।

‘महामारीको मौका हेरेर प्रेसको स्वतन्त्रता कुण्ठित गर्ने खतरा बढेको छ। यसका केही संकेत सरकारका अभिव्यक्ति र व्यवहारमा देखिएका छन्।’ विज्ञप्तिमा भननिएको छ।

प्रेसको प्रश्नले आफू बदलिने कि उल्टै प्रेसकाविरूद्ध अभिव्यक्ति दिने र द्वेष राख्ने? भन्दै देउवाले प्रश्न गर्नुभएको छ। वर्तमान सरकारले बारम्वार प्रेसविरूद्ध दिएका अभिव्यक्ति र व्यवहार सच्याउन पनि उहाँको आग्रह छ।

लकडाउनका बेला पनि सरकारले मिडियाविरूद्ध दवाव र स्पष्टिकरण सोधेर सत्ता संक्रमण बढाएको सभपाति देउवाको आरोप छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP