Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

‘लकडाउन’बारे निर्णय गर्न उच्च स्तरीय बैठक बस्दै, प्रधानमन्त्री पनि सहभागी हुने

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) रोकथाम र नियन्त्रण गर्न गठित उच्चस्तरीय समितिको बैठक मंगलबार ९आज० बस्दै छ ।

बन्दाबन्दी ‘लकडाउन’बारे निर्णय गर्न अपराह्न चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सरिक हुने उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठले बताउनुभयो।

“समितिको हिजो बसेको बैठकले एउटा खाका तय गरेको छ । त्यसमा आज प्रधानमन्त्रीसमेत उपस्थित भएर अझ गहन छलफल हुन्छ ।” श्रेष्ठले भन्छनुभयो, ‘आजको बैठकबाट केही परिमार्जनसहित मन्त्रिपरिषद्को बैठकमा पेश भएर निर्णय हुनेछ ।’

बैठकमा प्रधानमन्त्रीको समेत धारणा आएपछि उच्चस्तरीय समितिको बैठकले खाका तय गर्नेछ । उच्चस्तरीय समितिले लकडाउनलाई निरन्तरता नै दिने तयारी गरिसकेको छ ।

समितिले देशभर लकडाउन यथावत नराखेर जोखिम देखिएको र कम जोखिम क्षेत्रको अवस्था हेरेर लकडाउनलाई निरन्तरता दिने खाका तय भइसकेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP