अफ्रिका महाद्धिप स्थित बोत्सावाना देशमा विश्वकै दोस्रो ठुलो हिरा भेटिएको छ । यो हिरा क्यानडाको डायमन्ड कम्पनीले खोजी गरेको हो । यो दुनियाको नै दोस्रो ठुलो हिरा भएको कम्पनीले दाबी गरीरहेको छ ।
११ सय ११ क्यारेटको यो ठुलो हिरा बोत्सवानाको राजधानी गैबोरोनेको उत्तरतीर लगभग ५०० किलोमिटर टाढा करावेमा भेटिएको हो । १९०५ मा ३१ सय ६ क्यारेटको कुलियन हीरा अफ्रिकामा भेटिएको थियो । यसकारण बोत्सवाना विश्वकै सबैभन्दा ठुलो हिरा उत्पादक देश हो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया