Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

बर्दगोरियामा ५० पिन्ट रगत संकलन

कैलाली । कैलालीको बर्दगोरियामा सोमबार गरिएको रक्तदानबाट ५० पिन्ट रगत संकलन भएको छ । बर्दगोरिया स्वयमसेवक युवा समुहको आयोजना तथा बर्दगोरिया अस्पताल र रेड्क्रस सोसाईटीको समन्वयमा भएकोे कार्यक्रममा ५० जनाले रक्तदान गरेका थिए ।

कोरोनाले निम्त्याएको बिपतका कारण भएको रगत अभावलाई मध्यनजर गर्दै रगत संकलन गर्ने कार्य गरिएको युवा समुहका सदस्य पुष्कर सुनारले बताए ।

कोरोनाको संक्रमण जोखिम तथा लकडाउनलाई मध्यनजर गरी सामाजिक दुरी कायम गर्दै उचित ब्यवस्थापनका साथ कार्यक्रम सम्पन्न भएको भन्दै अर्का सदस्य अजय मल्लले रक्तदान गरी सहयोग गर्ने तथा अन्य सहयोगीहरुलाई धन्यबाद समेत दिए ।

संकलन भएको ५० पिन्ट रगत सोमबार नै नेपाल रेड्क्रस सोसाईटी उपशाखा टीकापुरलाई हस्तान्त्रण गरिएको जनाईएको छ । बर्दगोरियामा पछिल्लो समय यो समुह सामाजिक कार्यमा निकै सक्रिय बन्दै आएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP