काठमाडौं । उदयपुरमा शुरुमा कोभिड १९ (कोरोना भाइरस)पुष्टि भएका १३ जनाको दोस्रो पीसीआर रिपोर्ट पनि ‘नेगेटिभ’ आएको छ। त्रियुगा नगरपालिका भुल्केको नुरी मस्जिदका १३ जनामा गत ५ वैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो।
उनीहरुको कोरोना अस्पताल विराटनगरको आइसोलेसनमा उपचार भइरहेको छ। १४ दिनपछि गरिएको परीक्षणमा उनीहरुको दोस्रो पीसीआर रिपोर्ट भने नेगेटिभ आएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिनुभयो।
मस्जिदमा बस्ने १२ भारतीयसहित १६ जमातिमध्येका १३ जनामा एकै पटक संक्रमण देखिएको थियो।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया