Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

बन्दाबन्दी लम्ब्याउन सरकारलाई सिफारिस

काठमाडौँ । नोबेल कोरोना भाइरस अर्थात कोभिड–१९ नियन्त्रण सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन अर्थात बन्दाबन्दी लम्ब्याउन सिफारिस गरेको छ ।

नेपालमा कोरोनाको सङ्क्रमण देखिएपछि गएको चैत ११ देखि मुलुकभरमा सरकारले बन्दाबन्दीको आदेश जारी गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज बसेको बैठकमा अहिले जारी बन्दाबन्दीका कारण कोरोनाले प्रकोपको रुप लिन नसकेकोमा समितिका सदस्यहरुले जोड दिएका थिए ।

समितिको बैठकपछि प्रधानमन्त्री कार्यालयका सचिव तथा समितिका प्रवक्ता नारायण विडारीले सरकारले अहिले लिएको बाटो ठीक भएको निष्कर्ष निकालिएको जानकारी दिनुभयो ।

बालुवाटार स्रोतका अनुसार समितिले जेठ ३ गतेसम्म बन्दाबन्दी लम्ब्याउन सिफारिस गरेको भए पनि भोलिको मन्त्रिपरिषद् बैठकबाठ निर्णय गर्ने भन्दै आज बैठक सकिएको छ ।

बैठकमा केही मन्त्रीले अवस्था हेरेर बन्दाबन्दी खुकुलो बनाउनुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP