Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

समाजसेवी गुप्ताले मजदुरी गरी खानेलाई राहत वितरण गरे

रंजित चौरसिया

वीरगंज २३ वैशाख

वीरगंज महानगरपालिका वडा न.१० घडिवर्वा निवासी समाजसेवी अजय कुमार गुप्ताले आफ्नो व्यक्तिगत खर्चमा राहत बितरण गरेका छन।

लकडाउन शुरू भए पछि उनले सो टोलका अतिविपन्न, विपन्न, गरीब, दलित परिवारलाई राहत वितरण गर्दै आएका छन्। पहिलो चरणमा तीन सय(३००) परिवार लाई चामल,दाल,नुन,आलु र तेल वितरण गरेका थिए ।

यसैगरी गुप्ताले सोही क्षेत्रका दुई सय (२००) परिवारलाई प्रति परिवार चामल १५ किलो, आलु १ किलो, नून १ प्याकेट,दाल १ किलो, तेल १ लि।, आटा ५ किलो, चाउचाउ २ पकैट, बिस्कुट २ पकैट र सोयाबिन २५० ग्राम राहत वितरण गरेका थिए।बीरगंज महानगरपालिका बड़ा न।१० घडीवर्वामा रहेको बिभिन्न टोल जस्तै अशोकवाटिका, रानीघाट, नयाँ बस्ती अशोकवाटिकामा राहत बितरण गरेको समाजसेवी गुप्ताले बताए।

राहत संगै आफ्नै निजी खर्चमा समाजसेवी गुप्ताले गरिब परिवारलाई औषधी समेत वितरण गरेका थिए। समाजीक कार्यमा लोकप्रिय छन अजय कुमार गुप्ताूआवश्यकता अनुसार सेवाकार्य जारी रहने समाजसेवी गुप्ताले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP