Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

भारतमा अलपत्र परेको नेपालीलाई नेपाल ल्याउन आग्रह।(भिडियाे सहित)

कमलेश चन्द्र गुप्ता ,कपिलवस्तु

भारतमा अलपत्र परेका नेपालीहरुले नेपाल लाऊन आग्रह गरेका छन। रोजगारीको शिलशिलामा भारतको (हरियाणा) पानीपत जिल्लामा गएका नेपालीहरु अलपत्र परेका छन। बिश्वभरी कोरोना भाइरस महामारी को रुपमा फ़ैलेको छ ।

जसको चपेटामा भारत समेत रहेको छ। भारत सरकारले कोरोना भाइरसबाट आफ्नो नागरिकलाई जोगाउनको लागि देशभरी लकडाउन गरेको छ। लकड़ाऊन का कारणले धेरै जसो नेपालीहरु भारतमा फसेका छन।

हरियाणाको पानीपतमा फसेको नेपाली कपिलवस्तु जिल्ला को हुन। ऊनि जिल्लाको बहादुरगंज हरदौना, वेदमऊ , शिवानगर, बनगई, गुलेरीको रहेको राम शंकर पासीले बताए। भारतको हरियाणामा फसी अलपत्र परेको नेपालीले वीडियो को मार्फ़त नेपालमा लाऊन आग्रह गरेका हुन।

ऊनिहरुले बीडियोमा भनेको छन ” हामी यहां धेरै दुखी छौ र खाना पानी समयमा मिल्दैन। हामीलाई नेपाल लाउन नेपाल सरकारले ब्यस्था मिलाओस । साथै यो खबरलाई धेरै शेयर ग़री हाम्रो वार्ड अध्क्षय,मेयर संसद समक्ष पुराउन अनुरोध गरेका छन।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP