Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

१ सय बाेतल मदिरा पक्रऊ


कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा ८ क्षेत्र वाट एक सय पिस सोफि नामक मदिरा प्रहरीले बरामद गरेको छ । लकडाउनको समयमा मदिराजन्य सामाग्री ओसारपोसार गरेको भन्दै मदिरा सहित मोटसाइकललाई नियन्त्रण लिएको ईलाका प्रहरी कार्यालय बहादुरगञ्जले जनाएको छ ।
भारतिय यु पि ५५ डब्लु ७०३३ नम्बरको मोटसाइकलमा राखेर चन्द्रौटा क्षेत्र वाट बहादुरगञ्ज लैजादै गर्दा प्रहरीलाई देखेपछि एक व्यक्ति मोटरसाईकल छोडेर भागेको प्रहरी नायव निरिक्षक अभय रावतले बताउनुभयो । बरामद गरेको मदिरालाई नष्ट गरिने रावतले जनाउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP