Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

बिजयनगरका ७५ जना,कृष्णनगरका ५० जनाको स्वाब परिक्षणको लागि पठाइयो

कपिलवस्तुका सीमा क्षेत्र स्थानिय तहमा कोरोनाको त्रास बढेको छ । लुकिछिपि आउनेहरुको सख्या बढेपछि स्वाब परिक्षणको लागि स्थानिय तहहरुले सक्रियता बढाएका छन् । जिल्लाको कृष्णनगरका क्वारेन्टाइनबाट ५० जनाको स्वाब कलेक्सन गरिएको छ । उनीहरुको स्वाब परिक्षणको लागि भैरहवा पठाइने स्वास्थ्य संयोजक आनिल बिश्वकर्माले जानकारी गराउनुभयो । एकहप्ता अघि महेन्द्र मावि कृष्णनगरको क्वारेन्टाइन मा रहेका १४ जनाको स्वाब परिक्षण मा कोरोना संक्रमण नरहेको पुष्टि भइसकेको उहाँले बताउुभयो त्यस्तै बिजनयगर गाउँपालिकामा रहेका ७५ जनाको स्वाब पठाइएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP