Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

सामान्य समयकै अनुपातमा लकडाउनमा पनि सडक दुर्घटना

काठमाडौं । बन्दाबन्दी (लकडाउन)को समयमा सडक दुर्घटना सामान्य समयकै अनुपातमा देखिएको छ । बन्दाबन्दीको अहिलेसम्मको अवधिमा देशभर ७०७ वटा सडक दुर्घटनाहरु भएका छन् । जसमध्ये ३६६ चारपांग्रे, ३१५ दुईपांग्रे र अन्य २६ वटा सवारी–साधन दुर्घटनामा परेका छन् ।

गत वर्षको ११ चैत्रदेखि ३० गतेसम्म ठूला–साना गरी १९२ सवारी दुर्घटना हुँदा २८ जनाको मृत्यु भएको छ । ५५ जना गम्भीर घाइते भएका छन् । विसं २०७६ चैत ११ गतेदेखि २०७७ वैशाख २८ गतेसम्ममा तथ्यांक हेर्दा दुर्घटनाका कारण ६७ जनाको मृत्यु भएको छ ।

१६३ जना गम्भीर घाइते भएको प्रहरीको तथ्यांकले देखाएको छ । बन्दाबन्दीको समयमा चलेका अनावश्यक गाडीलाई रोकेको, अतिआवश्यक र पास भएका गाडीलाई मात्रै चल्न दिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP