Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

‘मोदीले सत्तामा आएदेखि नै नेपाललाई दुःख दिए, सीमामा करेन्टसहितको काँडेतार लगाऔँ’

काठमाडौँ – नेपाली भूमि लिपुलेकमा भारतले सडक निर्माण गरेको विषयलाई लिएर अहिले नेपालमा विरोध चर्केको छ । कोरोना भाइरसको महामारीका बीच पनि नागरिकहरु सडकमा उत्रेर भारत विरोधी प्रदर्शनमा सहभागी भए । भारतको उक्त कदममा आपत्ति जनाएको सरकारले आज सर्वदलीय बैठकको आयोजना गरेको छ । यो बैठकमार्फत भारतले मिचेको नेपाली भूमि फिर्ताका लागि सम्पूर्ण मुलुक एक ठाउँमा रहेको सन्देश दिन खोजिएको छ ।

तर सरकारले सर्वदलीय बैठकमार्फत गरेका निर्णय र वक्तव्यबाजीले मात्रै सीमा विवाद समाधान नहुने सरोकारवालाले बताएका छन् । सीमाविद बुद्धिनारायण श्रेष्ठले गत कार्तिकमा भएको सर्वदलीय सर्वपक्षीय निर्णयलाई वेवास्ता गरेको सरकारले पछिल्लो निर्णय कार्यान्वयन गर्नेमा आफूआशावादी नरहेकको बताउनुभयो । उहाँले सरकारको दृढ इच्छालाई ठोस पहलका रुपमा रुपान्तरण नगरिए वक्तव्यबाजीले केही लछारपाटो नलाग्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP