Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

गुगलको बदमासी नेपालको नक्साबाट सगरमाथा हटाएर चिनमा लगेर राख्यो

काठमाडौं । विश्वको सर्बोच्च शिखर सगरमाथा जुन हिमाल नेपालको सोलुखुम्बु जिल्लामा पर्दछ । विश्वमै प्रमाणित छ की यो हिमाल पुर्णरुपमा नै नेपाली भु–भागमा रहेको छ ।
यसको उचाई ८८४८ (आठ हजार आठ सय अड्चालिस) मिटर रहेको छ । तर विडम्बना अहिले यो हिमाललाई गुगलले नै नेपालको नक्साबाट हटाएर चिनमा पुर्याएको छ ।

नेपालको उत्तरी भागमा रहेको सर्वोच्च शिखर आफ्नो भन्दै चाईनिज मिडियाहरुले समाचार सम्प्रेषण भएलगत्तै गुगल नक्सामा सगरमाथा नेपाली भुभागबाट हटेर चिनमा देखीन थालेको हो ।

गुगल म्याम्स एक बिश्वकै प्रशिद्द मार्ग निर्देशन गर्ने सफ्टवयर (एप्लिकेशन रवेब) हो । यदि तपाईहरुलाई पनि यसको बारेमा प्रस्ट हुन चाहानुहुन्छ भने गुगल म्याप्समा गएर Mount Everest सर्च गरी म्याप ट्रेस गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP