Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

बाँकेको क्वारिन्टाइनमा रहेका एक युवकको मृत्यु (भिडियाे सहित)

बाँके । नरैनापुरस्थित दिपेन्द्र मावि भोजभगवानपुरमा रहेको क्वारिन्टाइनमा रहेका २५ वर्षिय युवाको मृत्यु भएको छ । उनको मृत्यु भएको सोही क्षेत्रबाट निर्वाचित प्रदेश सांसद कृष्णा केसी (नमूना)ले जानकारी दिनुभएको छ ।

‘गएराती ती युवालाई एक्कासी वान्ता भएपछि आज बिहान साढे ६ बजेतिर क्वारिन्टाइनमा मृत्यु भएको रहेछ’ उहाँले भन्नुभयो, ‘के कारणले उनको मृत्यु भएको हो भन्नेबारे अझैसम्म केही खुल्न सकेको छैन ।’ उनी गत बैशाख ३० गते मात्र भारतबाट आएर उक्त क्वारिन्टाइनमा बसेका थिए ।

शुक्रबार नरैनापुरका ८ जनामा कोरोना पुष्टी भएपछि शनिबार मात्रै त्यहाँका २ सय ६३ जनाको स्वाब संकलन गरेर परीक्षणको लागि नेपालगञ्ज ल्याइएको थियो ।

२ सय ६३ जना मध्ये मृत्यु भएका युवाको समेत स्वाब संकलन भएको प्रदेश सांसद नमुनाले जानकारी दिनुभयो । स्वाबको रिपोर्ट आएपछि मात्रै के कारणले मृत्यु भएको भन्ने खुल्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले घटनाबारे जानकारी आए लगत्तै फिल्डमा स्वास्थ्य टोली हिडिसकेको जानकारी दिनुभयो । अहिले मृत्यु भएका युवाको शवंलाई क्वारिन्टाइन स्थलमा नै राखिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP