Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

१५ वर्षिय बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ

कपिलवस्तुबाट बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना युवालाई पक्राउ गरेको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा ११ औरहवा बस्ने २४ वर्षीय रामतिरथ यादवलाई शनिवार गणेशपुर प्रहरीले पक्राउ गरेको हो । सोहि गाउँमै बस्ने १५ वर्षीय बालिकालाई बलात्कार गरेको अभियोगमा यादवालाई पक्राउ गरिएको हो ।
गत शुक्रवार राती यादवले बालिकालाई घरमै बोलाएर बलत्कार गरेको पिडित पक्षको भनाई लाई उद्धृत गर्दै ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालले बताउनुभयो । म्याद थप गर्ने तयारी भइरहेकोले घटना बारे थप अनुसन्धना गर्न वाकि रहेको नेपालले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP