Trending
flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान

चीनमा मुस्लिम संस्कृति माथी दमन, रोजा इफ्तारी समेतमा हस्तक्षेप : प्रवक्ता पठान

कपिलवस्तु । चीनमा बसाेबस गर्ने मुस्लिम धर्मावलम्बीमाथि दमन बढेकाले राेजा इफ्तारिसमेतमा हस्तक्षेप भईरहेकाे निन्दनीय कार्य राेक्नुपर्ने जसपा नेता अब्दुल रहमान पठानले आग्रह गरेका छन। बिजेपी शासित भारतमा मुस्लिम धर्मावलम्बी स्वतन्त्ररुपले आफ्ना चांडपर्व मनाउने गरेकाे छ ।

नेपालमा पनि सबै मुस्लिम धर्मावलम्बीले सदभावका साथ राेजा इफ्तारी गर्न सकेका छन तर १५ कराेड भन्दा माथि उइगुर मुस्लिम बसाेबस गर्ने चीनमा तिनकाे धार्मिक स्वतन्त्रतामाथि ठाडाे हस्तक्षेप हुँदै आएकाे जनता समाजवादी नेपालका लुम्बिनी प्रदेश प्रवक्ता अब्दुम रहमान खान (अकरम पठान) ले बताउनुभएकाे छ ।

प्रवक्ता खानले नेपालका मुस्लिम संगठनहरुले यस्ता अमानविय क्रियाकलापकाे विराेध गर्नुपर्ने ओैंल्याउएका छन । उनले लगभग १५ लाख मात्र मुस्लिम रहेका नेपालमा धार्मिक स्वतन्त्रता दिएकाे छ तर कराेडाैं मुस्लिमलाई दास झैं व्यवहार गरिरहेकाे चीनमाथि मुस्लिम राष्ट्रहरुले समेत केही बाेल्न नसकेका अवस्थाले चीनमा इस्लाम धर्मावलम्बी मर्कामा परेका समाचार अन्तर्राष्ट्रिय संचारमाध्यममा दिनहु प्रकाशित भएकाे बताए ।

प्रवक्ता पठानले चीनमा उईगर मुस्लिम समुदाय लाई दुःख ,यातना दिने गरेको अंतराष्ट्रीय संघ संस्थाहरुले पनि पुष्टि गरिसकेकाले चीनमा उइगुर मुस्लिममाथिको अत्याचार बन्द गर्न, उइगुर मुस्लिमलाई स्वतन्त्रता दिन, उइगुर मस्लिमको मानवअधिकार बहाली गर्न नेपाल सरकारले चीनलाई दबाव दिनुपर्नेमा जाेड दिनुभयाे । साभार कपिलवस्तु टाइम्स डटकम l

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP