काठमाडौं । हेटौंडास्थित बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्की आफूमाथि दुर्व्यवहार गर्नेविरूद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका छन् ।
गएको शुक्रबार नागढुंगामा राति केही युवाहरूले चेकिङ्गको नाममा कार्कीमाथि दुर्व्यवहार गरेका थिए । परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीले भन्भनुभयो, “आज उहाँले आफूमाथि दुर्व्यवहार भएको भन्दै जाहेरी लिएर आउनुभयो । अभद्र व्यवहारको मुद्दा दर्ता गरिसकेका छौं ।”
गत शुक्रबार डाक्टर कार्कीमाथि नागढुंगामा उत्तम कार्कीलगायतले उनको खान्तलासी लिँदै दुर्व्यावहर समेत गरेका थिए ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया