Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

५ नं प्रदेश मदरसा बोर्ड का उपाध्यक्ष मौलाना मसहूद को अगुवाई मा खाद्यान्न सामग्री वितरण

कृष्णनगर,

कपिलवस्तु,

कोराना भाइरस विश्वमा महामारी को रुप लिएर फैलिएको कारण ले नेपालमा पनि तगातार व्यक्तिहरुमा भेटाएको पुष्टी नेपाल सरकार ले समेत गरि सकेको कारणले यो महामारी बाट नेपाल भरीका जनतालाई जोगाउनको लागि नेपाल सरकारले नेपाल भरीमा लक डाउन गरेको ५०औ दिन भन्दा बढी विती सके को छ। प्रत्येक दिन ज्यालादारी रिक्सा तरकारी बिक्री लगायत बिभिन्न किसीमको मेहनत गरी पैसा कमाएर आ आफ्नो परिवारको पेट भर्दै आएका मुस्लिम समुदायको पवित्र महिना रमजान चलि रहेको बेला खास गरिब समुदायका परिवारहरु लाई झन समस्या परेको छ।

श्रमिक गरिब मजदूरहरुको अहिले रोजगार बन्द भएकोले यी गरिब परिवारको घर घरमा पुगी आइतवार का दिन ५नं प्रदेश मदरसा बोर्ड को आयोजना र हेरा शैक्षिक तथा मानवीय सेवा समाज को सहयोगमा कृष्णनगर नगरपालिका अन्तर्गत पर्ने २००(दुई सय) असंगठित श्रमिक, विपन्न असहायहरु लाई राहत समाग्री वितरण गरेको ५नं.प्रदेश मदरसा बोर्ड का उपाध्यक्ष मौलाना मसहूद खां नेपाली ले बताउदै भनेकि यो वितरण कार्यक्रम हामी तेस्रो चरणमा गरि रहेका छौ केही दिन पहिला कृष्णनगर नगरपालिका भित्र दुई चरणमा लगभग ४००(चार सय) घर परिवार मा वितरण गरेका थिए।

आज तेस्रो चरणको राहत समाग्री वितरण मा २०० घर परिवारको घरमा चुलो जलाउने काम उपाध्यक्ष नेपाली ले गरेको स्थानियहरुले बताएका छन् । कोई पवित्र रमजानको महिनामा भोकै नरहोस भन्ने उद्देश्य को साथ आज कृष्णनगर नगरपालिका भित्र तेस्रो चरणमा हामीले १४किलो चामल, २किलो दाल,२ किलो मटर, ५ किलो पिठो, तेल, आलू, , नून,लगायत खाद्य समाग्री वितरण गरेको र आउने दिनमा पनि नेपालको के कस्तो परिस्थिति आउछ त्यसै अनुसार हामी गरीब परिवारको लागि सकेसम्म सहयोग गर्ने उद्देश्य पनि राखेको सहयोगी शैक्षिक तथा मानवीय सेवा समाजका महासचिव शैख जैस मक्की ले बताए।

अहिलेको अवस्थामा कपिलवस्तुमा कोरोना संक्रमितको संख्या दिन दिनै बढदै गएकोले जनतालाई कोरोना भाइरसबाट जोगाउन र संक्रमित को संख्या अझै बढन नपाओस सोचका साथ कपलवस्तु जिल्ला समेत सिल रहेको छ।

यस्ता दुखद घडीमा जिल्ला वासिहरु लाई धैर्य राख्नु र अनावश्यक यता उताा आवत जावत नगर्ने सके सम्म गरिब परिवार लाई बढि भन्दा बढि सहयोग गर्नाको लागि राष्ट्रिय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डाक्टर अब्दुल गनी अलकुफी ले अग्रह समेत गरेका छन। उक्त राहत समाग्री वितरण कार्यमा कृष्णनगर नगरपालिका वडा नं ३ का वडाध्यक्ष सगीर अहमद खां,नेकपा का नगर अध्यक्ष जावेद आलम खां,नगर उपप्रमुखका सल्लाहकार तुफेल आलम खांं, राष्ट्रिय मदरसा संघ नेपाल का सल्लाहकार अब्दुल अजीज, युवा नेता जुम्मन खां, मदरसा संघ नेपालका सदस्य नियाज अहमद, वसिम खान, कैफ खान, वसिउल्लाह चौधरी लगायत हरुको उपस्थिथित थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP