Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

कृष्णनगरमा ५२ जनामा आरडिटी पोजेटिभ


कपिलवस्तुको कृष्णनगर नगरपालिका भित्र रहेका चार वटा क्वारेन्टाइनमा रहेका २०४ जनाको आरडिटि परिक्षण गरिएको छ । नगरको भिल्मी,पुरुशोत्तपुर,शिवानगर र लक्ष्मीनगरको क्वारेन्टाइनमा रहेका नागरिकहरुको आरडिटी मार्फत परिक्षण गर्दा ५२ जनामा पोजेटिभ देखिएको स्वास्थ्य शाखा प्रमुख अनिल विश्वकर्माले बताउनुभयो ।
पाजेटिभ देखिएका नागरिकहरु भारतवाट केहि दिन अघि नेपाल आएका थिए । भारतकोस सीमा सँग जोडिएको क्षेत्र रहेकोले उच्च जोखिम रहेको स्वास्थ्कर्मीहरुको भनाई रहेको छ । आरडिटी पोजेटिभ आएका नागरिहरुको पिसीआर गर्ने तयारी रहेको कृष्णनगर नगरपालिकाले जनाएको छ ।
हाल सम्म कपिलवस्तु जिल्लामा ३ हजार ४ सय ६ जनाको आरटिडी मार्फत कोरोना परिक्षण गरिएको छ जसमा २ सय ५८ जनाको पोजेटिभ आएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । कपिलवस्तुमा शुत्रवार सम्म ६९ जनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भइसकेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP