Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

भृकुटीमपण्डका पसल व्यवस्थित बनाउन बजेट छुट्याएका छौं : मन्त्री आचार्य

२ पुस, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले भृकुटीमण्डपका निम्न व्यवसायीहरुको माग सम्बोधन गर्ने बताएका छन् ।

सोमबार भृकुटीमण्डपस्थित खुला बजारको ३२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले यस वर्ष भृकुटीमण्डपका आधा पसलको प्लास्टिकको छाना हटाउने, ढल, खानेपानी र शौचालय व्यवस्थापन गर्ने बताएका हुन् ।

भृकुटीमण्डपको अस्तव्यस्ततालाई सुधार गर्ने र निम्न व्यवसायीहरुको माग पूरा गर्नुपर्ने उनले बताए । ‘तपाईहरुको प्रमुख समस्या भनेको यो प्लास्टिकको छानालाई सेमी स्टलको रुपमा व्यवस्थित गर्नुपर्छ भन्ने माग छ । यहाँका ढल, खानेपानी र शौचालयको व्यवस्थापन हो । त्यसको लागि बजेट छुट्याएका छौं’, उनले भने ।

मन्त्री आचार्यले केही व्यापारीहरु भृकुटीमण्डपको व्यापार छोडेर अन्यत्र जान चाहने तर हक हस्तान्तरण नहुने समस्या रहेको बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP