Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

डा. भट्टराईकाे टिप्पणी – पाेहाेर र अहिलेकाे बजेट हुवहु

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले आगामी आर्थिक वर्ष ०७७/०७८ का लागि सरकारद्वारा प्रस्तुत बजेट र चालू आवको बजेटमा खासै भिन्नता नरहेको टिप्पणी गरेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संघीय संसदमा आगामी आवका लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट प्रस्तुत गरेका थिए ।

यसपटकको बजेटमा स्वास्थ्य, श्रम र रोजगार, आर्थिक पुनरुत्थान, कृषि र शिक्षा क्षेत्र प्राथमिकतामा परेका छन् । सदनमा बजेट प्रस्तुत भएपछि  जनता समाजवादी दलका नेता भट्टराईले यस्ताे ट्वीट गर्दै टिप्पणी गरेका छन् ।

‘यो वर्षको बजेट सँगसँगै पोहोर सालको बजेट वक्तव्य पनि खोलेर हेर्नुहोला । बजेट शीर्षक केही फरक परे पनि धेरै कुरा हुवहु उही छन् । बजेटको आकार मात्रै उस्तै हैन स्वास्थ्य, सामाजिक सुरक्षा, कृषि,शिक्षा जस्ता प्राथमिकता दिने भनिएका क्षेत्रमा रकम विनियोजन पनि उस्तै उस्तै छ । यसले समस्या हल होला ? ’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP