Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

कोरोनाको त्रास :छिमेकीकाे घर बन्याे पर्खाल

दिपेन्द्र खत्री ,गुल्मी।

चिनको बुहान प्रान्तमा सन २०१९ डिसेम्बरमा पहिलोपटक देखिएको कोरोना भाइरस (Covid-19) यति बेला विश्ववका शक्तिशाली राष्ट्रहरु बेलायत, इटली, रुस, स्पेन अमेरिकालाई कोरोना नियन्त्रण र उपचार गर्न सकस भैरहेको छ ।

कतिपय समस्या र चुनौती यस्ता हुन्छन जुन चुनौतिले अवसरलाई पनि सङसङै लिएर आएका हुन्छन । त्यस्तै नेपालमा पनि काेराेना काे कहर वढि रहेकाे छ। नेपाल लकडाउन भएकाे पनि दुई महिना भन्दा माथी भई सक्याे,नेपालमा पहिलो पटक २०७६ माघ महिनामा देखिएको कोरोना आज सम्म आइपुग्दा ८८६ जनामा संक्रमण १८३ जना निको भई घर फर्किए भने ४ जनाको निधन भएको छ ।

नेपाल लकडाउन भऐपछि नागरीकमा त्रास छ,नागरीक ले अहिले छिमेकिकै घर लाई सत्रु काे घर सम्झने अवस्था अाऐकाे छ। अहिले भारतले नेपालको सुदुर पश्चिम प्रदेश अन्तर्गतको भूभाग लिम्पियाधुरा, कालापानी र लिपुलेख मिचेपछि सतहमा आएको राष्ट्रियताको बहसले सिमानामा पर्खाल लगाउनु पर्ने अभिमतलाई थप बल पुगेको छ ।

तर, सिमानामा पर्खाल लगाउँदा कति बजेट लाग्ला, त्यो सम्भव छ कि छैन । छ भने तारबार लगाउने बजेट कसरी जुटाउने भन्ने विषय एउटा गहन अध्ययनको बिषयको रुपमा चर्चा हुने गरेको छ । यतिबेला विश्वभर छरिएर रहेको नेपालको श्रमशक्ति क्रमश नेपाल भित्रिदै गरेको अवस्थामा यसलाई अवसरको रूपमा प्रयोग गर्दै उत्पादनशिल क्षमता भएका युवा बेरोजगारलाई ब्यवस्थापन गर्न सरकारले सिमामा पर्खाल लगाउन योजना अघि बढाउनु पर्दछ ।

कृषिको यान्त्रिकरण र ब्यवसायिकरण, उत्पादन प्रणालीमा सुधार गर्न सकियो र कृषकलाई मल, बीउ सिंचाइको प्रबन्ध गर्दै किसानले उत्पादन गरेका बस्तु उचित मुल्यमा सरकारले नै खरिद गर्ने गरि बजारीकरण गर्न सकियो भने आत्मनिर्भर, समुन्नत नेपाल निर्माण गर्न लामो समय कुर्नु नपर्ला कि ?

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP