Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

अर्घाखाँचीको मालारानीका किसानहरुलाई कृषिमा भ्याईनभ्याई

दिपेन्द्र खत्री,

अर्घाखाँचीमा बैशाख देखि नै परेको बर्षाको कारण जिल्लाकाे मालारानी गाउँपालीका भित्र रहेका बिभिन्न ठाउँका किसानहरुलाई यति बेला कृषिमा भ्याईनभ्याई भएको छ। गत बर्षको तुलानामा जिल्लामा अत्यधिक बर्षा भएको र बर्षाका कारण खोलानालामा प्रसस्त पानि रहेकोले यस बर्ष धानको ब्याड राख्न,मकै राेप्न कुनै कठिनाइ नभएको मालारानी गाउँपालिका वडा नम्बर – २ लछुमण पछाईले बताउनु भएको छ।

मालारानी गाउँपालीका काे मुख्य बाली धान साथै मकै खेति रहेको छ ,मालारानीका किसानहरु प्रयाए दिन नै खेतमा वारीमा व्यस्त रहेको देख्न सकिन्छ। यति बेलाकाे समयमा किसान ले धान रोपिने भएकोले मालारानी का कृषकहरु ब्याड राख्न भ्याइनभ्याई भएको बताउछन। धानको ब्याड राखेको तीन हप्तामा धान रोप्नका लागि तयार हुन्छ ।

मौसम प्रतिकुल भए साउनको पहिलो सातासम्म सबै खेतमा धान रोपाइँ सकिने गर्दछ । मालारानी गाउँपालीका वडा नः २ निवासी कृषक देब राज खत्री ले भने, मनसुन समयमै सुरु भएको छ, अब त किसानलाई खाना खाने फुर्सद नै हुदैन । किसानहरु कुन जातको धान लगाउँदा उत्पादन बढ्छ भनेर परामर्श लिन कृषि ज्ञान केन्द्र पुग्ने गरेका छन् त कोही खेत खनजोतमा लागेका छन् भने कोही ब्याडका लागि मल जुटाउन व्यस्त रहेको बताउनु भएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP