Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

प्रदेश सांसद कनोडिया द्वारा विजयनगरलाई २० क्युन्टल चामल

राम प्रघट काेरी

जेष्ठ १८ –विजयनगर

कपिलवस्तु क्षेत्र ३ (क) प्रदेश सभा सदस्य विरेन्द्र कुमार कनोडियाले विजयनगर गाउँपालिकालाई आइतवार २० क्युन्टल चामल हस्तान्तरण गर्नुभएको छ ।

गाउँपालिकाको आपतकालिन राहत कोषमा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीलाई उहाँका स्वकीय सचिव अजय मणि त्रिपाठी सहितको टोली पुगी हस्तान्तरण गरेको छन ।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण देश नै लकडाउनको अवस्थामा रहेको बेला दैनिक गरी खाने घरपरिवारलाई अहिले संकट परेकोले उनीहरुलाई राहत पुगोस् भन्ने उद्देश्यले गाउँपालिकालाई हस्तान्तरण गरिएको स्वकीय सचिव अजय मणि त्रिपाठीले बताउनु भएको छ ।

यस संकटको विषम परिस्थितिमा गरिब, विपन्न र गरी खाने परिवारका लागि राहत स्वरुप चामल उपलब्ध गराएकोमा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले धन्यावाद दिनुभएको थियो ।

नेपाली कांग्रेसका गाउँपालिकाका सभापति राजेश कुमार उपाध्यय, कांग्रेस कार्यकर्ता शितला प्रसाद चाई, रफिक मोहम्मद लगायतको उपस्थितिमा राहत हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP