Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

हाम्रो अनुहारमा कालो पोतिएको छ, लाज पनि हामीसँग लजाउँछः गगन थापा

काठमाडौँ –  पाँच जनाको हत्या र एकजना बेपत्ता पारिएको रुकुमको चौरजहारी हत्याकाण्डका दोषीलाई कारबाहीको माग गर्दै सडक र सदन तात्न थालेको छ । दोषीलाई कारबाहीको माग गर्दै लकडाउनकैबीच पनि नागरिकहरु सडकमा उत्रन थालेका छन् । आज पनि राजधानी काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा चौरजहारी हत्याकाण्डका दोषीलाई कारबाहीको माग गरेर प्रदर्शन भएको छ ।

प्रदर्शनकारीहरुले जातीय विभेदका कारण नै पाँचजनाको हत्या र एक जना बेपत्ता पारिएको दाबी गर्दै घटनाका दोषीलाई कडा कारबाहीको माग गरेका छन् । प्रमुख विपक्षी नेपाली कांग्रेसले आज प्रतिनिधिसभा बैठकमा समेत यसबारे गम्भीर ध्यानाकर्षण गराएको छ ।
कांग्रेसले उक्त घटनाको छानबिनका लागि संसदीय समिति गठन नगरे चरणवद्ध आन्दोलनको चेतावनी दिएको छ ।

कांग्रेस सांसद मानबहादुर विश्वकर्माले चौरजहारी घटनाका दोषीलाई जोगाउन रुकुममा रकमी चलखेल भइरहको आरोप लगाउनुभयो । उहाँले गृहमन्त्रीले कर्मचारीको नेतृत्वमा गठन गरेको छानबिन समितिले निष्पक्ष रहेर काम गर्न नसक्ने जिकिर गर्दै दलित सांसदको नेतृत्वमा संसदीय समिति गठन गर्न माग गर्नुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP