Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

भोली प्रदेश २ प्रदेशसभामा भर्चुअल बैठक बस्ने, पत्रकार प्रवेश गर्न नपाउने, सांसदलाई ल्यापटप सदुपयोग गर्न आग्रह

राजन झा ।

जनकपुरधाम

निति तथा कार्यक्रम र बजेट ल्याउन भोली बुधवार प्रदेशसभाको बैठक डाएिको छ । तर सो बैठक भर्चुअल बैठक हुने छ । प्रदेशसभा सचिवालयले जनाए अनुसार उपस्थित हुन सक्ने सांसद भौतीक रुपमा पनि सहभागि हुन सक्ने छ ।

तर सचिवालयले उपलब्ध गराएको ल्यापटपको सदुपयोग गरेर भर्चुअल रुपमा समेत बैठकमा सहभागि हुन पाउने व्यवस्था गरिएको प्रदेशसभा सचिवालयका सहसचिव रञ्जित यादवले बताए ।

Ads by AdMana.net भोलीको बैठकमा सञ्चाकर्मीहरु सहितकाहरुलाई भने प्रवेश दिइने छैन । घर तथा कार्यालयमा बसेर युटुव तथा विभिन्न सञ्चारमाध्ममा हुने अनलाइनको माध्यमले समाचार सम्प्रेशन गर्न सकिने सचिवालयको भनाई छ ।

चौथो अधिवेशनका लागि प्रवेश कार्ड नविकरण नभएका कसैले पनि प्रवेश नपाउने यादवले बताए । उपस्थित हुन नसक्ने साँसदहरुलाई उपलब्ध गराएको ल्यापटप र प्रविधिको सदुपयोग गर्न आग्रह गरिएको छ ।

बुधवार दिउँसो १ बजे बोलाइएको बैठकमा खासै कुनै कार्यसुचि नरहेको यद्यपि चौथो अधिवेशन आवहान सम्बन्धि प्रदेश प्रमुखले पठाएको पत्र सभामुखले पढेर सुनाउने कार्यसुची भने तय छ । असार १ गते अगामि आर्थिक वर्ष २०७७÷०७८ को बजेट ल्याउनु पर्ने भएकाले जेठ २३ नभए २४ गतेको बैठकमा प्रदेश सरकार निति तथा कार्यक्रम ल्याउने तयारी गरिरहेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP