Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

गुल्मीका किसान बगैंचा व्यवस्थापन मा भ्याईनभ्याई

दिपेन्द्र खत्री,

गुल्मी

विश्व भरि महामारी को रूप मा फैलिरहेको कोरोना भाइरस को कारण नेपाल पनि अछुतो हुन सकेन । चिनको बुहान प्रान्तमा सन २०१९ डिसेम्बरमा पहिलोपटक देखिएको कोरोना भाइरस (Covid-19) यति बेला विश्ववका शक्तिशाली राष्ट्रहरु बेलायत, इटली, रुस, स्पेन अमेरिकालाई कोरोना नियन्त्रण र उपचार गर्न सकस भैरहेको छ ।

कतिपय समस्या र चुनौती यस्ता हुन्छन जुन चुनौतिले अवसरलाई पनि सङसङै लिएर आएका हुन्छन । त्यस्तै नेपालमा पनि काेराेना काे कहर वढि रहेकाे छ। सुरुवाती दिन हरु मा संक्रमित को संख्या खासै नभेटिए पनि पहिलो समयमा दिन प्रति दिन बढिरहेको छ ।नेपाल मा लक डाउन गरिएको पनि ७२ दिन पुगेको छ।

यसै बीच मा कतिपय अरूको काम गरेर खाने मानिसहरू लाई यस बेला मा धेरै समस्या परेको छ ।आफ्नो घर बाहिर जानु नै पाइनछ न आम्दानी नै हुन्छ। यसै बीच मा कोरोना कहर सँगै गुल्मी धुर्काेट गाउँपालिका वडा नं १ नयाँगाउ खालका किसान हरु यतिबेला आफ्नै काम कार्य मा व्यस्त छन् ।उनीहरू को मनस्थिति मा न कोरोना भन्ने नै छैन ।

आफ्नो काम मा बिहान देखि साझ सम्म बारी मा हुन्छन् ।विषेशगरी अहिले सुन्तला लगाउन को लागि नयाँ ठाउँ को खन जोत गरी खाडल तयार गरेर असार मा बिरुवा रोप्ने योजना का साथ लागेका छन् ।

यसै मध्य गुल्मी धुर्काेट गाउँपालीका वडा नः२का किसान सुन्दर जि- सी ले पनि ५-६ मुरी मकै हुने खरबारी मा कडा मेहेनत का साथ जग्गा को ग्रेड मिलाएर सुन्तला रोप्नी तयारीमा छन् ।अर्का किसान नारायण जी-सी ले पनि सुन्तला बाट वार्षिक २लाख भन्दा माथि को आम्दानी गर्छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP