Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

कोभिड–१९ को उपचारका लागि इबुप्रोफेनको परीक्षण

बीबीसी । कोरोना भाइरस (कोभिड–१९) संक्रमितहरुको उपचारमा इबुप्रोफेनले पुर्‍याउने लाभका बारेमा परीक्षण भइरहेको छ। लन्डनका दुई अस्पतालका डाक्टरहरुको टोलीले ज्वरो र दुखाईमा राहत दिने यो औषधि श्वाससम्बन्धी समस्याको पनि उपचार गर्न सक्ने बताएका छन् ।

लन्डनको गायज एन्ड सेन्ट थोमस हस्पिटल र किंग्स कलेजका डाक्टरहरुले कम खर्चिलो इबुप्रोफेन औषधिले बिरामीलाई भेन्टिलेटरबाट टाढा राख्न सहयोग पुर्‍याउने  पनि अपेक्षा गरेका छन् । परीक्षणका दौरान आधा बिरामीलाई सामान्य उपचारसँगै इबुप्रोफेनको खुराक दिइने भएको छ ।

परीक्षणमा इबुप्रोफेनको सामान्य ट्याबलेट्सका सट्टा त्यसको विशेष ‘फर्मुलेसन’ को प्रयोग गरिँदै छ । जनावर गरिएको परीक्षणका दौरान यो औषधि श्वासको समस्यामा लाभदायक सावित हुन सक्ने अनुमान गरिएको थियो । कोरोना भाइरसबाट संक्रमित बिरामीहरु श्वासको समस्याबाट जुधिरहेका देखिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP