Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

व्यवसायीको चेतावनी पछि सरकार हच्कियो, लकडाउनको ७० दिने मोडालिटी सहित स्वास्थ संकटकालको तयारी

चौतर्फि दवाव बढेपछि सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्दै केहि निश्चित क्षेत्र बाहेक जारी लकडाउनलाई खुकुलो बनाउने भएको छ । यसैविषयमा छलफल गर्न अहिले मन्त्रिपरिषद्को बैठक जारी छ । एक मन्त्रीले दिएको जानकारी अनुसार लकडाउनको मोडालिटिबारे आईतवार मात्रै निर्णय हुनेछ ।

उद्योगी व्यवसायीहरुले आजबाट लकडाउनको उल्लंघन गर्ने भन्दै मुख्य शहरहरुमा पसलहरु खोल्न थालेपछि उपत्यकामा रहेका तिन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आकस्मिक वैठक पनि बसेको छ ।

तर, अन्य स्वास्थ्य पूर्वाधारहरुको तयारी नगरी लकडाउनलाई खुकुलो बनाउदा बाह्य जिल्लाहरुमा जस्तै काठमाडौँ उपत्यका पनि जोखिममा पर्न सक्ने देखिएको छ ।

भविश्यमा आउने जोखिमलाई ध्यानमा राखेर संकटकालिन प्रस्ताव तयार पारेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP