Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

‘काठमाडौँमा बसेर नभूकौ, सिंहदरवारको रिमोटले मात्रै तहहरु चल्दैनन्’

काठमाडौँ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ सरकारलाई संघले सधै सौतेनी व्यवहार गर्दै आएको भन्दै काठमाडौँमा बसेर भुक्ने र सिंहदरवारको रिमोटबाट प्रदेश र स्थानीय तहलाई निर्देशन दिने काम बन्द गर्न चेतावनी दिनुभएको छ । साधन स्रोतमा संघीय सरकारले प्रदेश र स्थानीय तहलाई ठगिरहेको उहाँको भनाइछ ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहमा कुरागर्दै मुख्यमन्त्री राउतले अन्य प्रदेशहरुको तुलनामा प्रदेश २ लाई कोरोना संक्रमण नियान्त्रणका लागि कुनै सहयोग नगरेको भन्दै सिंहदरवारको रिमोटले कुन गाउपालिकाको कुन क्वारेन्टिन कस्तो छ, के गरिरहेका छन्, प्रदेशले दिएको र उनिहरुको आफ्नै स्रोतलाई कसरी र केमा खर्च गरिरहेका छन् र अहिले सम्म कति आरडिटी र भिटिएम पुगेको छ भनेर नदेखिने बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP