Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

दाङमा इन्पेक्टर माथि ढुंगा प्रहार

दाङ,

दाङमा गएराती एक इन्पेक्टर माथि ढुंगा प्रहार भएकाे छ । बबई गाउँपालित स्थित ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक मोहन बिक्रम केसीमाथि ढुंगा प्रहार भएको हाे ।

बिहीबार राति साढे ८ बजेतिर केसीको कमाण्डमा ७ जना प्रहरीको टोली गस्तीमा गएको अबस्थामा ववई गाउँपालिका वडा नं. ५ पञ्चकुलेका ४५ बर्षीय चित्रबहादुर डाँगी र उनका २७ बर्षीय छोरा हेमराज डाँगीले मापसे गरेर प्रहरी माथि हातपात तथा ढुंगा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।

पञ्चकुले बजारमा गस्ती गएको क्रममा टाउकोमा चोट लागेर घाईते भएका केसीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरुहेको छ । ढुंगा प्रहार गर्ने दुबै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको उनको भनाई छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP