Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

बाँकेका कोरोना संक्रमित पहिलो स्वास्थ्यकर्मी, पत्रकार र प्रहरी डिस्चार्ज

नेपालगञ्ज । बाँकेका लागि खुशिको खबरसहित चार जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । शनिबार दिँउसो बाँकेको खजुरास्थित शुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेका संक्रमितहरुलाई आज घर पठाइएको छ ।

बाँकेको पहिलो कोरोना संक्रमित स्वास्थ्यकर्मी, पत्रकार र प्रहरीसहित चार जना डिस्चार्ज भएको जनाइएको छ । कोरोना सक्रमित स्वास्थ्यकर्मी बाँकेको खजुरामा कार्यरत हुनुहुन्थ्यो भने पत्रकार उनका श्रीमान हुन ।

त्यस्तै गुल्मी घर भएका प्रहरी नरैनापुरमा कार्यरत छन् । उनीसहित नरैनापुरकै थप एक युवालाइृ डिस्चार्ज गरिएको भेरी अस्पतालकी प्रमुख नर्सिङ बिभाग दुर्गा लक्ष्मी शाकयले जानकारी दिनुभयो ।

शनिबार घर फर्किएका पत्रकार र स्वास्थ्यकर्मीले समाजमा सकारात्मक शन्देस प्रवाह गरी कोरोनासंग जित्न सकिने सूचना प्रवाह गर्न आवश्यक रहेको प्रतिक्रिया दिएका छन् ।

कोरोना भन्ने बित्तिकै डराउन नपर्ने तर सावधानी र संयमता भने अपनाउनुपर्ने देखिएको हुँदा सबैलाई संयमता अपनाउन अनुरोध गर्नुभयो । शनिबार डिस्जार्च भएकाहरुसंगै बाँकेका कोरोनालाई जितेर फर्किनेको संख्या ४६ पुगेको छ । बाँकेमा संक्रमितको संख्या भने २ सय ६७ पुगेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP