Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

जसपाः नेतृत्वको बिषयमा आज तीन नेताबीच छलफल हुँदै

काठमाडौं । केही समयअघि तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता भई बनेको जनता समाजवादी पार्टी नेपाल (जसपा) भित्र नेतृत्वको विषयमा देखिएको विवाद मिलाउने जिम्मा तीन नेतालाई दिइएको छ । शनिबार भएको छलफलले सहमति जुटाउनका लागि नेताहरु महन्थ ठाकुर, बाबुराम भट्टराई र उपेन्द्र यादवलाई जिम्मेवारी दिएको हो ।

तत्कालीन राजपा नेपालको पार्टी कार्यालयमा बसेको दुई पक्षीय छलफलमा दुवै पक्ष आआफ्नो अडानमा अडिग रहेपछि सहमति जुटाउने जिम्मेवारी ठाकुर, यादव र भट्टराईलाई दिइएको बताइएको छ।आइतबार तीन नेताबीच छलफल भएर निष्कर्ष निस्कने विश्वास लिइएको छ ।

तीन नेताबीचको छलफलमा सहमाति जुटेपछि फेरि सामूहिक बैठक बसेर अन्तिम रुप दिइने छ। जसपामा कस्को नेतृत्वमा पार्टी दर्ता गर्ने भन्ने विषयमा विवाद रहेको छ । त्यसका लागि केही दिनदेखि घनिभूत छलफल भइरहेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP