Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

देउखुरीको राप्ती नदीमा ४ वटा स्काभेटरमा अागजनी

ओमप्रकाश गुप्ता ,

सिसहनियाँ

दाङ देउखुरी स्थित राप्ती नदीमा ४ वटा स्काभेटर माथि अागजनी भएको छ । गढवा गाउँपालिका वडा नम्बर १ जेठान स्थित राप्ती नदी बगरमा रोकेर राखेको बज्रगुरू – कान्छाराम कन्ट्रक्सन प्रालि ललितपुर काठमाडौंको बा २ क ३१४८, बा २ क २२७१, बा २ क ४४८२ र एउटा अन्टेष्ट स्काभेटरमा अाइतवार राती १२:३० बजेको समयमा अज्ञात व्यक्तिले अागजनी गरेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरिक्षक भरतसिंह राठोरले जानकारी दिएका छन् ।

अागजनीबाट ४ करोड बढीको क्षति भएको कम्पनीका सञ्चालक बलबहादुर चपाईले जानकारी दिएका छन् । कालाकाटे – गढवा हुलाकी राजमार्ग निर्माणको ठेक्का लिएको कम्पनी सँग विप्लपका कार्यकर्ताले चन्दा मागेको तर चन्दा नदिएकोले विप्लपले नै अागजनी गरेको हुन सक्ने सञ्चालक चपाईले जानकारी दिएका छन् । अागजनीको जिम्मा अहिले सम्म कसैले नलिएकाले अागजनी गर्ने व्यक्तिहरूको खोजी कार्य तथा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP