Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

मेयर आउदैछन भनेपछि उचालियो जनता! खिचियो भिडियो लगाइयो नभएको आरोप

सुनिल न्यौपाने

गुल्मी

मलाई थाहा छ अब कमेन्टमा केहि साथीहरूले आक्रोश पोख्नु हुन्छ तर पहिला तिमी 2077/2/25 गते मुसिकोट नगरपालिका १ को सरस्वती माध्यमिक बिद्यालयको क्वारेन्टाइन अनुगमनमा पुग्छ्न मुसिकोट नगरपालिका का मेयर सोमनाथ सापकोटा ।

मेयर आउने जानकारी वडा अध्यक्षलाई जानकारी थियो तर दुर्भाग्य त्यस वडाका वडाअध्यक्षले क्वारेन्टाइनको अवस्था कस्तो छ भनी चासो नदेखाएको सोही बिधालय क्वारेन्टाइन ब्यवस्थापन समिती कै दाबी छ ।

मेयर उक्त बिधालयको क्वारेन्टाइनमा पुगेर समस्या बारे बुज्दै थिए क्वारेन्टाइनमा बसेका सबैले चेक -अप अल्लि प्रभावकारी हुनु पर्यो, केहिले हिड्दै आउदा अल्लि समस्या भएको भन्ने गुनासो मेयर सङ राख्दै थिए ।

गुनासो पछी मेयर बोल्न थाल्दै थिए यत्तिकै मा त्यस वडाका केही युवाहरू मेयर ले आफुलाइ एक भोट दिएर नोकर बनाएको भन्ने किन भनेको भनेर चिच्याउन थाले र भिडियो खिच्न थाले तर मेयर सोमनाथ सापकोटाले यो कुरा गर्दै नगरेको योजना अनुसार केहि मान्छेले मान्छे उल्काएको सोही बिधालय क्वारेन्टाइन ब्यवस्थापन समिति मध्य एकजना समेतको दाबी छ ।

योजना रुपमा खेलिएको खेल भन्ने आधारहरु १- मेयर आउने जानकारी वडा अध्यक्षलाई हुनु वडाले सो बिधालय क्वारेन्टाइन ब्यवस्थापन समितीका अध्यक्षलाई मेयर सापकोटा अनुगमनमा आउने कुरा जानकारी नदिनु २- यस्तो अवस्थामा धेरै संख्या एकै ठाउमा उपस्तिथ हुन नहुने तर त्यो समय धेरै युवाहरू त्यहाँ आउनु कारण मुल्यांकन गर्दा वडा अध्यक्षले सम्बन्धित निकाएलाइ जानकारी नदिने तर युवा परिचालन गर्ने ३- त हाने झैँ गर म रोए झैँ गर्छु भने जस्तो भिडियो खिच्न लगाएर आफै जनता सङ नभएको कुरा भनिरहनु भने कोहि टाढा बाट अवलोकन गर्नु !

यी यी आधारमा यो जटिल समयमा राजनीति गर्न खोजेको प्रष्ट देखिन्छ होइन भने मेयर उक्त स्थान पुगेपछि किन त्यहा नेता भनिने युवाहरुले समस्या सहज किसिमले किन प्रस्तुत गरेनन उल्टै भय नभयको कुरा सामाजिक संजालमा राख्दै लोकप्रियता बढाउन खोजियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP