Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

मृत्युपश्चात अर्घाखाँचीका एकजनामा कोरोना भएकाे पुष्टी

सन्धिखर्क । अर्घाखाँचीकाे मालारानी गाउँपालिकाको क्वरेन्टीनमा बसेर उपचारको लागि बुटबल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएका व्यक्तिमा कोरोना पोजेटिभ पुष्टि भएको छ ।

परिक्षणका लागी भैरहवा पठाइएको स्वाब नभेटिएको समाचार यस अघी आएको भएपनि स्वास्थ्य कार्यालय अर्घाखाँचीले काेरोना पुष्टी भएको औपचारिक जानकारी दिएको हो ।

आज भैरहवाबाट कोरोनो पोजेटिभको रिपोर्ट आएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय विकले बताए । यो सहित कोरोनाका कारण ज्यान गुमाउनेको संख्या अर्घाखाँचीमै दुई पुगेको छ । यसअघि भुनपा ९ का एकजनाको भारतबाट आउदै गर्दा ज्यान गएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP