काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र शार्कका महासचिव इसाला रुवान विराकुनबीच भेटवार्ता भएको छ ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा कोभिड–१९ नियन्त्रण रोकथाम तथा शार्कका काम कारबाहीका विषयमा छलफल भएको थियो ।
महासचिव विराकुनले शार्कका गतिविधिबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया