कालीकोट – सुर्खेतको गुर्भाकोट नगरपालिका ७ को क्वरेण्टीनमा बसेका एक जनाको मृत्यु भएको छ ।
१३ दिनअघि भारतको गढवालबाट फर्किनुभएका गुर्भाकोट नगरपालिका ८ का ५० वर्षीय पुरुषको ज्यान गएको मेयर हस्त पुनले जानकारी दिनुभयाे ।
एक्कासी छाती दुख्यो भनेर पल्टिएपछि पुरुषकाे ज्यान गएको मेयर पुनले बताउनुभयाे । मृतकको स्वाब सङ्कलन गरी पीसीआर परीक्षणको लागि सुर्खेत प्रयोगशालामा पठाइएको पुनले जानकारी दिनुभयाे ।
मृतक पुरुष पहिलेदेखि नै क्षयरोगीकाे बिरामी रहेकाे खुलेकाे छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया