Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

अधिकतम संयम अपनाउन भारत र चीनलाई संयुक्त राष्ट्रसंघको आग्रह

काठमाडौं । संयुक्त राष्ट्रसंघले सोमबार राति लद्दाखको गलवानी भ्यालीमा भएको झडपप्रति चिन्ता व्यक्त गर्दै भारत र चीन दुवै पक्षलाई अधिकतम संयम अपनाउन आग्रह गरेको छ ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसका सहप्रवक्ता एरी कोनेकोले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “लाइन अफ कन्ट्रोलमा भएका हिंसात्मक झडप र मृत्युका खबरप्रति हामी चिन्तित छौं । भारत तथा चीनलाई अधिकतम संयम अपनाउन आग्रह गर्दछौं ।“ साथै दुई देशबीच तनावलाई कम गर्न प्रयास सुरु हुनुलाई सकारात्मक रुपमा लिएको समेत जनाइएको छ ।

भारत र चीनबीच विगत एक महिनादेखि कायम रहेको तनाव बढ्दै गएर सोमबार राति हिंसात्मक झडपको भएको हो । उक्त झडपमा भारततर्फका २० सैनिकको मृत्यु भएको छ भने चीनतर्फ ४३ जना हताहत भएको हुनसक्ने बताइएको छ ।

भारतले मंगलबार दिँउसो एक कर्णेलसहित तीनजनाको मृत्यु भएको र १७ जना घाइते भएको बताएको थियो । पछि भारतीय सैनिकहरूको शून्य डिग्री सेल्सीयसभन्दा तलको तापक्रम र उच्च हिमाली क्षेत्रमा तिनीहरूलाई लागेको चोटका कारण मृत्यु भएको बताएको थियो । -एजेन्सी

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP