Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

अर्घाखाँचीमा आरडिटी पोजेटिभ देखिएका एकजनाले गरे क्वारेन्टाइनमै आत्महत्या

भिम बिसि, अर्घाखाँची, ३ असार । आरडिटी परीक्षणमा पोजेटिभ देखिएका अर्घाखाँचीको शितगंगाका एकजनाले आत्महत्या गरेका छन् । शितगंगा नगरपालिका-५, गल्दाको हरि माविको क्वारेन्टाइनमा बस्दै आएका स्थानीय ४५ बर्षीय देबबहादुर बिकले झुन्डिएर आत्महत्या गरेको नगरप्रमुख सुर्यप्रसाद अधिकारीले बताए ।

गत जेठ १० गते भारतबाट घर फर्किएका बि.क.को आरडिटी रिपोट पोजेटिभ आएपछि पिसिआर परिक्षणका लागि स्वाब संकलन गरी पठाइएको भए पनि रिपोर्ट भने आइनसकेको उनले बताए ।

गएराती क्वारेन्टाइन नजिकैको एक रुखमा झुण्डिएर आत्महत्या गरेको तथा घटनाबारे थप अनुसन्धान जारी रहेको नगरप्रमुख अधिकारीले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP