Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

कपिलवस्तुमा वडाध्यक्षका छोराको दादागिरी , दुई जनाको अवस्था गम्भीर हुने गरि आक्रमण

विहिबारदिउँसो कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष प्रकाश गैरेको छोरा धिरज गैरेले आफ्ना एक साथिको सहयोगमा दुई युवा माथी सांघातिक आक्रमण गरि गम्भीर घाइते बनाएका छन् ।

बुद्धभुमी नगरपालिका वडा नम्बर ६ बदलपुरा निवासि ३५ वर्षिय रामप्रसाद यादव र ३३ वर्षिय बुद्धि यादव गम्भीर घाइते भएका छन् । घाइते दुबै जना दाजु भाइ रहेको खुल्न आएको छ । हाल उनीहरुको कपिलवस्तु सदरमुकाम तौलिहवा स्थिति कपिलवस्तु अस्पतालमा उपचार भैरहेको छ ।

दुबै जनाको टाउकोमा गम्भीर चोट लागेको छ भने घटनाको पुर्ण विवरण आउन बाकी छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP