Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

विश्वभर कोरोना : ८६ लाख २९ हजार संक्रमित, ४ लाख ५८ हजारको मृत्यु

काठमाडौं ।  विश्वभर ८६ लाख २९ हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शनिबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक २२ लाख १९ हजार १ सय १९ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, ब्राजिलमा १० लाख ३२ हजार ९ सय १३, रुसमा ५ लाख ६८ हजार २ सय ९२, भारतमा ३ लाख ८० हजार ५ सय ३२ जनामा संक्रमण पुष्टि भएको छ।विश्वभर ४ लाख ५८ हजार ७ सय ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

मृत्यु हुनेको संख्या अमेरिकामा सर्वाधिक १ लाख १९ हजार ८६ छ। त्यस्तै, ब्राजिलमा ४८ हजार ९ सय ५४, बेलायतमा ४२ हजार ५ सय ४६, इटालीमा ३४ हजार ५ सय ६१ जनाको मृत्यु भएको छ।

विश्वभर ४२ लाख २८ हजार ६ सय १३ जना संक्रमणमुक्त भएका छन्। अमेरिकामा ६ लाख ६ हजार ७ सय १५, ब्राजिलमा ५ लाख ५१ हजार ६ सय १३, रुसमा ३ लाख २३ हजार ८ सय ५१, भारतमा २ लाख ४ हजार ७ सय ११ जना संक्रमणमुक्त भएका छन्।

नेपालमा पनि संक्रमण पुष्टि हुनेको संख्या ८ हजार २ सय ७४ पुगेको छ। तीमध्ये १ हजार ४ सय २ जना संक्रमणमुक्त भइसकेका छन् भने २२ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP