Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

इच्छाधारी नागको नागिनसँग विवाह, प्रहरीले गर्यो सबै व्यबस्था

घटना भारतको हो । एउटा व्यक्तिले आफुलाई इच्छाधारी नाग हु भन्दै नागिनसँग शिव मन्दिरमा विवाह गर्ने हल्ला फैलायो । नाग नागिनको विवाह हेर्न भन्दै टाढा टाढाका मानिसहरु मन्दिरमा भेला हुन थालेपछि भिड कम गर्न प्र-हरीलाई समेत निकै गाह्रो भयो ।

हल्ला फैलिदै गएपछि प्र-हरीले बनारसबाट ३० किलोमिटर टाढाको राजपुरमा बस्ने आफुलाई ‘इच्छाधारी नाग’ बताउने सन्दीप पटेल र उनका बाबुलाई नियन्त्रणमा लियो र सोधपुछ गर्दा मात्र थाहा भयो ती युवा सन्दिप रोगबाट ग्रसित भएकोले उनको हात खुट्टा चल्दैनन र मेसीनको सहायताले चल्ने हुनाले नाग भन्न थाले र उसले त्यही नामको फाइदा लिन झुटो अफवाह फैलाए । जसको कारण विवाह हेर्नको लागि ठुलो भिड लाग्यो । एजेन्सी

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP