Trending
flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान

अछामका दुई किशोरीको मृत्यु प्रकरण : दुईजना पक्राउ

 

काठमाडौं : अछामका दुई किशोरीको मृत्यु प्रकरणमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले अछामको ढकारी गाउँपालिकाबाट आइतबार साँझ उनीहरूलाई नियन्त्रणमा लिएको हो

परिवारका सदस्यले दिएको जानकारीका आधारमा शंकास्पद दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक टेकबहादुर देउवाले जानकारी दिए।

जिल्लाको ढकारी गाउँपालिका-८ का १५ वर्षीया सरस्वती खड्का र १४ वर्षकी इशरा खड्काको ढकारी गाउँपालिकाकै वडा नम्बर १ स्थित सुनघर सामुदायिक वनमा शनिवार साँझ फेला परेको थियो। शुक्रवार बिहान घरबाट बाख्रा चराउन गएका उनीहरू त्यही दिनदेखि सम्पर्कविहीन थिए ।

उनीहरूको शव क्षतविक्षत अवस्थामा अलग-अलग ठाउँमा फेला परेका थिए। मृतक सरस्वती फुपू र ईशरा भदैनी नाता पर्छन्।

मृतकका परिवार र आफन्तले घटना शंकास्पद रहेकाले अनुसन्धान हुनुपर्ने माग गरेका छन्। प्रहरीले तालिम प्राप्त कुकुरको प्रयोग गरेर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP