Trending
flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान

आज नेपाल नर्सिङ दिवस

 

नेपाल नर्सिङ दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नर्सहरूको पेशागत सुरक्षा र हकहितका लागि भन्दै २०१८ माघ १५ गते नेपाल नर्सिङ संघको स्थापना भएको थियो। संघकै स्थापना दिनको अवसर पारेर यो दिवस मनाउन थालिएको हो ।

संघले स्वास्थ्यमन्त्री प्रदीप पौडेलेको उपस्थितिमा आज वार्षिकत्सव मनाउँदैछ। नेपालमा प्रत्येक वर्ष सरदर ४ हजार नर्स थपिने गरेका नर्सिङ संघकी अध्यक्ष चन्द्रकला शर्माले जानकारी दिइन्। उनका अनुसार सरकारी तथा निजीस्वास्थ्य संस्थामा काम गर्ने नर्स कम पारिश्रमिकमा काम गर्नुपर्ने, पेशागतसुरक्षा नहुनेलगायतका कारण पछिल्लो समय विदेशिने क्रम बढेको छ ।

आफुहरुको पेशागत सुरक्षा र पारिश्रमिक वृद्धिका लागि पटकपटक आन्दोलन गरे पनि सम्बोधन हुन नसकेको नेपाल नर्सिङ संघको गुनासो छ। एक नर्सले ६ देखि बढीम ८ जना बिरामी हेर्नुपर्ने व्यवस्था विश्व स्वास्थ्य संगठनले गरेको छ। तर नेपालमा एक नर्सले ३० देखि ३५ जनासम्म बिरामी हेर्नुपर्ने बाध्यता रहेकोे अध्यक्ष शर्माले बताइन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP