Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

स्याङ्जामा निधन भएका पाण्डेको परिवारलाई दुबईबाट ८३ हजार सहयोग

काठमाडौँ । रहस्यमय तरिकाले निधन भएका स्याङ्जाको गल्याङ नगरपालिका वडा नं. ४ का पदमप्रसाद पाण्डेको परिवारलाई दुबईमा रहेका नेपालीहरुले नगद सहयोग गरेका छन् । गत जेठ २१ गते घरदेखि केही टाढा मृत अवस्थामा भेटिएका ३२ बर्षिय पाण्डेको परिवारलाई दुबईमा रहेका नेपालीले ८३ हजार दुई सय रुपैया सहयोग रकम पढाई दिएका हुन् ।

पाण्डेको परिवारमा साना तीन छोरीहरु र श्रीमती रहेको र आर्थिक अवस्था कमजोर रहेकोले सहयोग गरिएको गल्याङ् ९ का स्थानीय बासिन्दा तथा हाल दुबईमा कार्यरत लिलामणी खनालले जानकारी दिनुभयो । दुबईमा संकलन गरिएको रकम गल्याङ्का पत्रकार टिकाराम अधिकारीले मृतक पाण्डेकी श्रीमतीलाई घरमै गएर हस्तान्तरण गर्नुभएको थियो ।

रोजगारीका शिलशिलामा दुबईमा रहेका गल्याङ नगरपालिकाकै रिता पाण्डे, मधुरा पाण्डे, यादव सुवेदी, दिपा सुवेदी लगायतले रकम संकलन गर्न नेतृत्वदायी भूमिका खेल्नु भएको पनि खनालले जानकारी दिनुभयो ।

पाण्डे परिवारलाई लिलामणी खनाल, गल्याङ्, सपना गुरुङ, धादिङ्, रिना श्रेष्ठ, काठमाडौ, गोबिन्द न्यौपाने मणिग्राम, रुपन्देही, लक्ष्मी चापागाईं, कावासोती, झपेन्द्र खनाल, पाल्पा, दीपक सुवेदी, स्याङ्जा, बलराम सापकोटा बुटवल, पुनम( पाण्डे)चापागाईं नवलपरासी, जुनसरि राई, खोटाङ, मुना सापकोटा, धुलेबारी, कमला श्रेष्ठ, धुलेवारी, दिपक खनाल, गल्याङ, बेलचौर, दिपा सुवेदी, गल्याङ, मनिका खनाल मणिग्राम, रुपन्देही, मथुरा र पुरुषोत्तम पाण्डे, स्याङ्जा, निबुवा रहनुभएको छ ।

यस्तै रिता पाण्डे सुबेदी, कुरुम्चे, बलराम पान्डे, निबुवा, नवलपरासी, गणेश पोख्रेल, स्याङ्जा, बर्दलाम, राजु भट्टराई, स्याङ्जा (भोतोक), कल्पना ज्ञवाली शर्मा, गुल्मी, सुजा लामा, सिन्धुपाल्चोक, डिलराज पाण्डे, गुल्मी, गिता चापागाई, खैरेनी, रुपन्देही, सुस्मिता (न्यौपाने) बिष्ट, निबुवा, बिष्णु र इन्दिरा पाठक, कपिलबस्तु बाँणगंङ्गा, कमली रावत, सुदुर पश्चिम, सन्तोस भट्टराई, भरतपुर, यादब सुवेदी, कुरुम्चे, सुम्मा शर्मा, नन्दु शर्मा, धनबहादुर चन्द, सन्तोष पौडेल, राजेन्द्र रोस्यारा, सुरेश श्रेष्ठ, श्याम भट्टराईलागयतले सहयोग रकम प्रदान गर्नुभएको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP