Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

नेपाली राजनीति कहिले-कहिले, कहाँ-कहाँ चुक्यो !

प्रकाश गज्मेर, पोर्चुगल । कोरना भाइरसले विश्वलाई आक्रान्त पारेको छ । अरु देशको तुलना गर्ने हो भने यो नेपालमा केही ढिलो गरी प्रबेस गरेको देखिन्छ ।यस्को कारण हामीले बेलैमा अपनाएको सबधानी पनि हो।

यो भाइरस नेपालमा अरु देस बाट आएका मानिस हरु बाट नै फैलीएको हो। कोरना भाइरस नेपाली समुदायमा अहिले व्यापक रुपमा फैलिएको छ। यो भाइरस फैलीए सङ सङै नेपाली समाज र नेपाली राजनीति मा पनि धेरै मतभेदहरु श्रीजना भएका छन।कोरोना भर्खरै समुदायमा समेत फैलिन सुरु गरेको संकेत छ ।

कोरना माहामारी तीब्र गतीमा फैलीएको छ एकातिर,भने अर्कोतीर राज्यका संयन्त्रहरु अपारदर्शी र बीफल देखीएका छन । अर्को तिर जनाता आक्रोसीत त्रसीत हुँदै छन ।यो अबस्था बीद्यमान हुँदै गएको खण्डमा नागरीक र देस्को अर्थतन्त्र हाम्रो भबीस्यका बाटोहरु अन्धकार तिर रोमलीन्दै गएको देख्न सकीन्छ । कोरोनाको महामारी बढ्ने संकेत देखिएसँगै समस्त राज्यप्रणालीको असक्षमता र विफलता देखिएको छ ।

देसको आर्थीक राजनीति अबस्था र जनता को अबस्था नाजुक बन्दै गएको छ ।यो अबस्था द्द।द्ध मैना अजै लम्बीने हो भने पर्यटक आउने सम्भावना नहुने हो भने हामी सङ औसधी लगायत का अत्यावश्यक सामान कीन्ने डलर सम्म नहुने स्थीती आउदै छ।

विश्वका विकसित मुलुकहरूलाई समेत हायाल कायल बनएको यो भाइरसले हाम्रो जस्तो गरीब मुलुक लाई उठनै नसक्ने गरि डुबाउने शंकेत देखीएको छ।

बेलायतमा पीपीइ नपाएर प्लास्टिक बेरेर स्वास्थकर्मी ले उपचार गरेको विभिन्न मीडियामा देखीयो ,अमेरीकाम स्वास्थ समाग्री र जनशक्ति अभाबले छत्तीस हजार ज्यादा मान्छेको ज्यान गयो भन्ने एक आकडाले देखाएको छ । हाम्रो जस्तो औलामा गनीने श्रोत र साद्न भएको देसमा यो काल नै बनेर प्रबेस गर्दै छ ।

तर हामी संग भएको सबै श्रोता लाई समुचित ढंगबात परीचालन गर्न सकेको खण्ड मा भने धेरौ राम्रो नतीजा नीकाल्न सकीने प्रसस्त आधार हरु छन। देस लथालिङ्ग तरीकाले चलीरहेकोछ यहाँ सासक लाई नै कसरी कमाउने भन्ने चटारो छ ।

जनता प्रती उत्तरदायी सासकको व्यापक खडेरि छ। यो अवस्थाले भोलि ल्याउने गम्भीर समस्य को बारेमा सासाक हरु उदासीन छन जुन झनै भयबह हुने बला छ भोक्मरी आत्महत्या बलात्कार जस्ता घटना दीन्दीनै बढी हुँदै गएका छन। पछील्लो समय पाटन लगाएतका अस्पताल हरुमा मानसीक रोगी हरु को व्यापक चाप देखीनु ले र दीन दीनै कोरना संक्रमीत हरु व्यापक बृदी हुनु ले पनि स्थीती लाई राम्रो मान्न सकीन्न।र अजै व्यापक हुनेबला छ ।

औसधि लगायत अत्यावश्यक साधन खरीदमा सरकार ले गरेको काममा को अनीयामीतता को बीषयमा उठेका गम्भीर प्रश्नहरु हेर्दा पनि लाग्छ हामी कस्तो सासकहरु बाट सासीत छौ, हाम्रो हबीगत कस्तो छ भन्ने कुरा जान्न धेरौ दीमाग खीयाउनु नपर्ला ।

यस्को सुचक के हुन्छ भने कुनै पनि नीकाया हरु लाई प्रयोग गरेर यो महामारी बाट मुक्त पाउन सकीन्छ भन्ने अधार हरु नीरासाजनक अवस्थामा देखीन्छ। स्वास्थ समाग्री खरीदमा चरम भ्रष्टाचार भएको र देसको स्वस्थ्य जस्तो क्षेत्रले यो माहामारीमा आबस्यक उपकरणहरु ल्याउन नसक्दा नेपाली सेना लाई जीम्मा दीनु पर्ने कुराले हाम्रो स्वास्थ कति जोखीम पूर्ण अबस्थामा छ भन्ने देखाउछ।

स्वास्थ समाग्री ल्याउने जीम्मा सेनाले लीने कि स्वास्थ मन्त्रालयलेरु यस्ले पनि देखाउछ हाम्रो राज्य प्रणाली र सासक हरु चरम नैतिकताको रोगी छन भन्ने कुरा। देश को सुरक्षा को जीम्मा लीने सेनाले बाटो खन्ने ठेक्का र औसधि को ठेक्का लीनेहो भने राजनीति र नेता ले गर्ने सम्बन्धित मन्त्रालयए ले गर्ने के ?

देसको स्वास्थ्यमन्त्री, कोभीड १९ नीयन्त्रण उच्चस्तरीय समितिका संयोजक रक्षा मन्त्री , स्वास्थ्य सेवा विभाग नै विवादित भ्रष्टाचार मा मुछिनु बर्तमन अबस्थामा अजै जोखिम पुर्ण देखीन्छ ।

हाम्रो देस समाजीक राजनीतिक चेत र यहाँका अवस्था र ब्यवस्था एकै पटक बिफल भएको शंकेत हो र हिजो देखि गरिएको असफल राजनीतिक सामाजिक प्रयोग हरु बीफल भएको उदाहरण हो । यो हामीले आबेग ले एक छीनमा छु मन्त्र गर्दा परीबर्तन गर्न सकीने कुरा होइन यो र यस्का मुल जराहरु नीकै गहिराईमा छन तीनीहरु को तुस मेट्न को लागि हामीले नया क्रान्तिको थालनी गर्नुपर्ने जरुरत छ।

राष्ट्र निर्माणको टुटेको कडीलाई जोड्ने अर्को ऐतिहासिक अवसर २००७ सालको राजनीतिक क्रान्तिले त्यसको नेतृत्व गर्ने तत्कालीन राजनीतिक शक्तिहरूलाई जुराइदिएको थियो । तर तत्कालीन परिवर्तित राजनीतिक परिस्थितिमा राजनीतिक दल, राजतन्त्र र भारतको त्रिपक्षीय भूमिकालाई सन्तुलनमा राख्न सक्ने राजनीतिक क्षमताको अभावमा दलहरूले उक्त अवसर गुमाए ।

नेपालको राजनीतिक इतिहासमा गुमेको उक्त अवसरले अहिलेसम्म पनि राजनीतिक दलहरूको विकास र चिन्तन प्रक्रियालाई नकारात्मक, प्रतिक्रियात्मक र विद्रोही बनाइरहेको छ । र, समग्र राज्य प्रणालीप्रतिको स्वामित्वमा विरोधाभासी चरित्रको विकास गरिदिएको छ ।

राष्ट्र र राज्यनिर्माणको विषय राजनीतिक प्रश्न हो । ०७ सालमा राजा त्रिभुवनले संविधानसभामार्फत संविधान लेखिने प्रतिबद्धता जनाएका थिए र नेपाली कांग्रेसले सोअनुरूप संविधानको निर्माण गर्ने माग गरेको थियो ।

यदि त्यतिबेला नेपाली कांग्रेसको मागबमोजिम संविधानसभाको निर्वाचन र लोकतान्त्रिक संविधानको नीर्माण गर्न सम्भव भएको भए नेपाली राष्ट्र निर्माणको इतिहास अर्कै हुने थियो कि भन्ने अनुमान गर्न सकिन्छ । ०७ सालको क्रान्तिले ल्याएको राजनीतिक परिवर्तनलाई जोगाउन संविधानसभाको निर्वाचनप्रति नेपाल कम्युनिस्ट पार्टीको समेत समर्थन र माग थियो ।

२००७ मा प्रजातान्त्रि बाहाली भएपछि देस नीर्माणको सुनौलो अबसर थीयो । त्यो बेला राजा राजनीतिक दल बीदेसी शक्ति विशेष गरि भारत नेपालको राजनीतिक मामिलामा जैले पनि हस्तक्षेपकारी भुमिका खेल्ने शक्ति बीचको संतुलन कायम हुन नसक्दा त्यो सुनौलो अवसर बाट चुकेका नेपाली सासक हरु र राजनैतिक दलहरु बारबार चुकीरहे।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP