Trending
flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान flash कारागार तोडफोडपछि फरार भएका लागुऔषध मुद्दाका कैदी पक्राउ flash दक्ष जनशक्ति उत्पादनमा कपिलवस्तु प्रतिष्ठानको दृढ संकल्पका साथ अभिमुखीकरण कार्यक्रम सम्पन्न flash विजयनगरका पाँच विद्यालय जंक फुडमुक्त घोषित flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash ३५ दिने बारिष्टा तालिम सम्पन्न, २० युवायुवती सीपयुक्त

शिक्षकलाई प्रचण्डको आग्रह- माग पूरा नभएसम्म आन्दोलन नछाड्नुस्

 

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकहरूलाई माग पूरा नभएसम्म आन्दोलन नछाड्न आग्रह गरेका छन्।

कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डलाई सरकारले सुनुवाइ नगरेसम्म धैर्यतापूर्वक आन्दोलनलाई निरन्तरता दिन आग्रह गरेका हुन्।

उनले यो सरकार आफ्नै बोझ थाम्न नसक्ने अवस्थामा पुगिसकेको पनि बताए।

उनले भने, ‘सरकार शिक्षकप्रति गम्भीर भएन,उनीहरुलाई गाली गर्ने,अपमान गर्ने गर्‍याे, यो भन्दा लाजमर्दो के हुन्छ?,सरकार गम्भीर होस,तत्काल वार्ता संवाद होस,माग पूरा होस्।’  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP